श्रीलंकामा राजनीतिक संकट : अर्थतन्त्रमा असर

एजेन्सी - झन्डै एक महिनाअघि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले रनिल विक्रमासिंघेलाई हटाएर महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेपछि सुरू भएको श्रीलंकाको राजनीतिक संकटको असर अर्थतन्त्रमा देखा पर्न थालेको छ। दुई जनाले आफूलाई प्रधानमन्त्रीको दावी गरिरहंदा को वैधानिक हो भन्ने टुंगो नलाग्दा आर्थिक वर्ष २०१९ को बजेट ल्याउने पक्रिया रोकिएको अधिकारीहरूले बताएका छन्। जनवरीबाट सुरू हुने आर्थिक वर्षका…