‘अमेरिका–चीन व्यापार वार्ता अन्तिम चरणमा’

वासिङ्टन - विश्व अर्थतन्त्र खस्किनुको प्रमुख कारण मानिएको चीन–अमेरिका व्यापार विवाद वार्ताद्वारा सुल्झाउन दुबै देशबीच जारी वार्ता निष्कर्षमा पुग्न लागेको अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिनले बताएका छन् । विश्वस्तरका संस्थाहरुका अध्ययनले विश्व व्यापारमा मन्दी आउनुमा विश्वका दुई ठूला अर्थतन्त्र रहेका चीन र अमेरिकाबीच उत्पन्न व्यापारिक तनाब नै मुख्य कारण रहेको जनाउँदै आएका थिए । अमेरिकी अर्थमन्त्री…