श्रीलङ्काली संसदद्वारा राजापाक्षविरुद्ध अविश्वासकाे प्रस्ताव पारित

एजेन्सी - श्रीलङ्काको पुनस्र्थापित संसदले बुधबार नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्ष विरुद्ध अविश्वासको प्रस्ताव पारित गरेको छ । राष्ट्रपति मैत्रिपाला सिरिसेनाले विघटन गरेको संसद हिजो (नोभेम्बर १३) मात्र त्यहाँको सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत् व्यूँताएको थियो। सभामुख कारु जयसूर्याले (आज) बुधबार बिहान २२५ जना सदस्य रहेको संसदले प्रधानमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव पारित गरेको घोषणा गरेका थिए । गत…