पाकिस्तानी महिला टिमले ड्रग्समा आगो लगाएर लियो सेल्फी

एजेन्सी - पाकिस्तानको पेशावरमा एन्टी नार्को्टिक्स फोर्स एएनएफलको महिला टिमले कब्जामा लिएको अवैध ४०० किलो लागुऔषधमा आगो लगाएर सेल्फी लिएकी छन् । यी तस्वीरहरु अहिले सोसियल मिडियामा भाइरल भइरहेका छन् । मानिसहरुले त्यो महिला टिमले देखाएको हिम्मतप्रति ऐक्यवद्धता जनाएका छन् । यसलाई नशाको विरुद्धमा महिला क्याम्पेनका रुपमा हेरिएको छ । भाइरल भएका तस्वीरमा एक महिला…