पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफ पक्राउ

काठमाडौं– पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफ पक्राउ परेका छन् । उनलाई भ्रष्टाचार मुद्दामा जेल सजाय सुनाइएको थियो । शरिफसंगै उनकी छोरी मरियमलाई समेत सुरक्षाकर्मीले गिरफ्तार गरेको अन्र्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । पुर्व प्रधानमन्त्री शरिफ र उनकी छोरी मारियमलाई पाकिस्तानको नेशनल अडियाला जेलमा राखिएको छ । उनि श्रीमतीको उपचारका लागी बेलायतमा रहेका बेला उनको विपक्षमा फैसला…