सबरीमालाः भिडको बेवास्ता गर्दै मन्दिर प्रवेश गरेका महिला भन्छन् ‘हामीलाई मार्न पनि सक्छन्, तर अब कुनै डर छैन’

एजेन्सी - गत सेप्टेम्बरमा भारतको सर्वोच्च अदालतले सबरीमाला मन्दिरमा महिनावारी हुने उमेरका महिलाहरूको प्रवेश र प्रार्थना गर्ने अधिकार विभेदकारी भएको बताएको थियो। मन्दिर प्रवेशमा रोक लगाउने प्रदर्शनकारीहरूको भिडलाई चुनौती दिँदै एउटा प्रसिद्ध हिन्दु मन्दिर प्रवेश गरेका दुई महिलाहरूले आफ्नो निर्णयबाट क्रोधित मानिसहरूको भिडसँग कुनै डर नभएको बताएका छन्। विरोध प्रदर्शनकाबीच ३९ वर्षीया कनका दुर्गा र…