दिल्ली प्रहरीद्वारा माेस्ट वान्टेड राजेश भारतीसहित चारको इन्काउन्टर

काठमाडौं– दिल्लीको छतरपुर इलाकामा प्रहरीले माेस्ट वान्टेड राजेश भारतीसहित चार जनाको इन्काउन्टर गरिदिएको छ। दिल्ली प्रहरीको स्पेशल फोर्ससँग भएको उक्त भिडन्तमा ६ प्रहरी घाइते भएका छन्, भने अपराधिक समूहका थप एक जना घाइते बनेका छन्। भारती प्रहरीले एक लाख इनाम राखेका अपराधी हुन्। भारतीका विरुद्ध दिल्ली प्रहरी लगायत विभिन्न राज्यमा एक दर्जनभन्दा बढी उजुरी परेका…