युक्रेनमा गोली हानी पत्रकारको हत्या

एजेन्सी - युक्रेनको किभमा कार्यरत एक रुसी पत्रकारको गोली हानी हत्या भएको छ । रुसका ४१ वर्षीय पत्रकार आरकादी बाब्चेन्कोको निवासमै गोली हानी हत्या भएको हो । उनकी श्रीमतीले घरको ढोकामा गोली लागेर रगताम्य अवस्थामा उनलाई फेला पारेपछि उपचारका लागि लैजाने क्रममा मृत्यु भएको थियो । रोटी किन्न गएको समयमा पर्खेर बसेका अज्ञात ब्यक्तिले घर…