काठमाण्डु – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि आइतबार साँझ शपथ लिएका छन् । प्रधानमन्त्री मोदीसँगै उनका मन्त्रिपरिषद्का सदस्यहरूले पनि आइतबार नै शपथ लिएका छन् । मोदीले ३० मन्त्री र ४१ राज्यमन्त्रीसहित ७२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । मन्त्रीहरूमा धेरैजसो पुरानै अनुहार दोहोरिएका छन् । मन्त्रिपरिषदमा सबै क्षेत्र, वर्ग र समुदायलाई स्थान दिने…