उत्तर कोरियाले आणविक र क्षेप्यास्त्र परिक्षण बन्द गर्ने

पेन्गुइन – उत्तर कोरियाले आणविक र क्षेप्यास्त्र परिक्षण नगर्ने घोषणा गरेको छ । विश्वकै लागि ठूलो तनावको विषयका रुपमा लिएको उत्तर कोरियाको आणविक र क्षेप्यास्त्र परिक्षणलाई तत्कालका लागि बन्द गरिएको उत्तर कोरियाका नेता किम जोङले बताए । सत्तारुढ दलको एउटा विषेश बैठकमा नेता किम जोङले शुक्रबार यस्तो घोषणा गरेको कोरियाली केन्द्रीय समाचार संस्थाले जनाएको छ…