लालु यादवलाई ठुलो झट्का, १४ वर्ष जेल र ६० लाख जरिवाना

राँची- भारतीय जनता दल (आरजेडी)का सर्वोच्च नेता लालुप्रसाद यादवलाई चौथो चारा घोटाला काण्डमाथिको मुद्दामा दोषी ठहर गर्दै १४ वर्ष जेल सजाय र ६० लाख भारतीय रूपैयाँ जरिवाना गर्ने निर्णय भारतीय केन्द्रीय अनुसन्धान विभाग, विशेष अदालतले सुनाएको छ । उनी सन् १९९० तिर सत्तामा रहेका समय दुम्का राज्यकोषबाट तीन करोड १३ लाख भारतीय रूपैयाँ बराबरको सम्पत्तीको…