पाकिस्तानी सेनाको गोली लागेर चार भारतिय सेनाको मृत्यु

काठमाडौं– भारतीय शासित क्षेत्र कश्मिरमा भारत–पाकिस्तानबीच फेरी तनाव बढेको छ । भारतिय संचारमाध्यमहरुकाअनुसार पाकिस्तानी सेनाको गोली लागेर ४ जना भारतिय सेनाको मृत्यु भएको छ । दुवै देशका सेनाबीच लाइन अफ कन्ट्रोल (एलओसी) तनाब बढेपछि स्थानीय बासिन्दा निकै त्रसित बनेका छन् । पाकिस्तानी सेनाले आइतवार राजौरीको भिम्बर गली क्षेत्रमा आक्रमण गरेको हो । आक्रमणमा परि भारतको…