दमासकस– सिरियाको राजधानी दमासकसदेखि पूर्वीक्षेत्रमा पर्ने गुटाबाट एक लाख २८ हजार जना विस्थापित भएका छन् । विद्रोहीहरूको नियन्त्रणमा रहेकाले सो ठाउँ उनीहरूले छाडेका राज्यद्वारा सञ्चालित समाचार संस्था सानाले बुधबार जनाएको छ । सैन्य अधिकारीहरूलाई उद्धृत गर्दै सानाले संप्रेषण गरेको समाचार अनुसार ठूलो संख्यामा आमनागरिक विस्थापित भएका हुन् । सुरक्षाकर्मीहरूले घटनास्थलमा सुरक्षा कारबाही जारी राखको पनि…