दूरसञ्चार क्षेत्रका रुग्ण आयोजनाले गति लिन थालेका छन्ः डिल्लीराम अधिकारी (अन्तर्वार्ता)

काठमाण्डु – नेपाली टेलिकमका क्षेत्रमा ५० प्रतिशतभन्दा बढी बजार हिस्सा भएको नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले उक्त संस्थामा १७ वर्षभन्दा बढी अनुभव सँगालेका छन् । विसं २०५९ फागुन २२ गते सातौँ तहको इञ्जिनीयरका रुपमा प्रवेश गरेका अधिकारीले प्रबन्ध निर्देशममा नियुक्त भई जिम्मेवारी सम्हालेको डेढ वर्षका बीचमा संस्थाको सेवा प्रवाह, सुशासन र प्राथमिकताप्राप्त आयोजनाका क्षेत्रमा…