प्रचण्डले भने –ओलीजीले सत्ता हस्तान्तरण गर्न अफ्ट्यारो मान्नु हुंदैन (अन्र्तवार्ता)

काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता गर्दा भएको सहमतीअनुसार अघि बढनुपर्ने धारणा राखेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली र आफुबीच सत्तासञ्चालन र पार्टी सञ्चालनका बारेमा सहमति भएको दाबी समेत गरेका छन् । प्रचण्डले आफूले सरकार वा पार्टीको नेतृत्व पाउनुपर्ने धारणा राखे । पत्रकार ऋषि धमलाले ‘जनता जान्न चाहन्छन’ नामक टेलिभिजन कार्यक्रमलाई…