मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली भारत भ्रमणमा

काठमाण्डु – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह भारत भ्रमणमा गएका छन् । मंगलबार भारत सरकारको निमन्त्रणामा मुख्यमन्त्री शाह भारत भ्रमणमा गएका हुन् । मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली वैशाख १६–२२ गतेसम्म भारत भ्रमणमा रहनेछ । मन्त्री शाहले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनको आयोजना गरी भारतको दिल्ली हुँदै देहरादुन, लखनउ लगायतको भ्रमण गर्ने जानकारी दिएका…