प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबारे सदनलाई जानकारी गराउँदै (भिडियो लाइभ)

काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीनको भ्रमणबारे सदनलाई जानकारी गराइरहेका छन्। प्रधानमन्त्री ओली चार मन्त्रीसहित असार ५ गते उत्तरी छिमेकी चीनको भ्रमणमा जाँदैछन्। भिडियाे https://youtu.be/_AZ98xslb1w