माओवादी र एमालेको एकता हुने दिन चिनिया राजदूतको सक्रियता बढ्यो

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र चिनियां राजदूत यु होङबीच भेटवार्ता भएको छ । एमाले र माओवादीबीच पार्टी एकता र सरकारमा सहभागीताबारे प्रधानमन्त्री निवासमा भेटवार्ता हुनुअघि चिनियां राजदूतले प्रधानमन्त्रीसंग भेटवार्ता गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । उच्च स्रोतले दिएको जानकारीअनुसार राजदूत होङले प्रधानमन्त्रीलाई उनको निजी निवास बालकोट पुगेर भेटवार्ता गरेकी हुन । राजदूत होङसंगै चिनियां…