काठमाडौं - अधिकांश व्यक्ति टाउको दुख्ने गरेको समस्या सुनाउँछन् । टाउकोदुखाइले दैनिक काममै समस्या ल्याइदिन्छ । कसैलाई अन्य समस्याविना नै टाउको दुख्छ भने कसैलाई मानसिक समस्याले टाउको दुखाउँछ । कुनै टाउकोदुखाइ एक–दुई दिनमै निको हुन्छ भने कुनैलाई वर्षौं उपचार गर्नुपर्ने हुन्छ । कसैलाई सामान्य औषधिले सन्चो गराए पनि फेरि बल्झिन्छ । रिपोर्ट सबै समान्य छ,…