निजामती सेवा गठन विधेयक संशोधन गर्न माग

काठमाडौ‌ - खुला प्रतिस्पर्धाबाट सहसचिवको पदपूर्ति गर्न मिल्ने यसअघिको व्यवस्था निरन्तर राख्न सांसद्हरूले सङ्घीय निजामती सेवा गठनसम्बन्धी विधेयकमा संशोधन दर्ता गराएका छन्। विचाराधीन विधेयकमा ८२ वटा संशोधन दर्ता भएका छन्। प्राप्त संशोधनसहितको विधेयक अब प्रतिनिधिसभामा प्रस्तुत हुनेछ। यस्तै, हाल परिमार्जन गरिएको समावेशी क्लष्टर सुधारका पक्षमा पनि संशोधन परेका छन्। सत्तापक्ष तथा प्रतिपक्षका सांसद्हरूले खुला प्रतिस्पर्धा…