परराष्ट्रमन्त्री डा. देउवा जर्मनीबाट भारत प्रस्थान

काठमाण्डु – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जर्मनीको राजधानी बर्लिनबाट भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेकी छन् । परराष्ट्रमन्त्री देउवाले बेल्जियम, नेदरल्याण्ड्स र लक्जेम्बर्गको भ्रमणपश्चात जर्मनीको भ्रमण गरेकी हुन् । जर्मनीमा रहँदा उनले यौनिक र लैंगिक अल्पसंख्यकहरूको अधिकार सम्बन्धी सम्मेलन २०२४ मा सहभागिता जनाएकी छन् । कार्यक्रममा परराष्ट्रमन्त्री देउवाले लैंगिक अल्पसंख्यकहरूले विश्वभर सामना गर्नुपरेका हिंसा, उत्पीडन…