नेकपा केन्द्रीय कमिटी बैठक सकियो, यस्ता छन् महत्वपूर्ण निर्णय (पूर्णपाठ)

काठमाडौं – पार्टीको एकता महाधिवेशन आगामी २०७७ चैत मसान्तमा तय गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक आज सम्पन्न भएको छ । एकतापछि कार्यसूचीसहित विस्तृतरुपमा आयोजना गरिएको बैठकले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन तथा महासचिवको साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव परिमार्जनसहित सर्वसम्मतरुपमा पारित पनि गरेको छ । यही माघ १५ गतेदेखि काठमाडौँको…