एमसीसी पास भए हामी अमेरिकी छातामुनि जान्छौंः नेकपा नेता

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य लिलामणि पोखरेलले हरेक नागरिक राजनीतिक प्राणी भएकाले शिक्षकहरु राजनीतिक दलबाट अलग हुन नसक्ने बताएका छन् । शनिबार एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको बनभोज कार्यक्रममा बोल्दै नेता पोखरेलले भने, ‘हरेक मानिस आफैमा राजनीतिक प्राणी हो । शिक्षकहरु पनि राजनीतिबाट अलग हुन सक्दैनन् । त्यसरी सोचियो…