हेटौँडा – अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीले कृषि तथा वन विज्ञान विश्वविद्यालयको वन सङ्कायका डीनसहित १० जनालाई विश्वविद्यालयकै सेमिनार हलमा थुनेर तालाबन्दी गरेका छन् । उनीहरुले डीन बलराम भट्ट, सहायक डीन वासुदेव पोख्रेल र भर्ना छनोट समितिका सदस्यसहितलाई थुनेका हुन् । विश्वविद्यालयले मेरिट पूर्व जानकारी बिना नै प्रवेश परीक्षा लिएको र परीक्षामा कम अङ्क आएकालाई भर्ना…