सर्वोच्च अदालतको विज्ञमा रामकृष्ण तिमिल्सिना नियुक्त

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सर्वोच्च अदालतको संवैधानिक इजलासको विज्ञको रुपमा सर्वोच्चकै पूर्वरजिष्ट्रार डा. रामकृष्ण तिमिल्सिनालाई नियुक्त गरेका छन् । संवैधानिक इजलास कार्य सञ्चालन नियमावलीमा संवैधानिक इजलासमा विज्ञ नियुक्तिको व्यवस्था छ । सोही व्यवस्था अनुसार प्रधानन्यायाधीश राणाले आवश्यक अध्ययन अनुसन्धान राय र परामर्शका लागि तिमिल्सिनालाई नियुक्त गरेका हुन् । तिमिल्सिनाले आफूलाई माघ १ गतेबाट…