काठमाडौं – प्रहरीले गण्डकी प्रदेशका सासंद दिपक मनाङ्गे भनिने राजिव गुरुङलाई पक्राउ गर्न अनुमति पाएको छ । एन्फा जिल्ला अध्यक्ष मिलन गुरुङलाई दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी परेपछि जिल्ला अदालत कास्कीले सासंद गुरुङविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । बुधबार जिल्ला अदालत कास्कीमा उजुरी परेपछि बिहिबार सांसद गुरुङविरुद्ध पक्राउ पूर्जी जारी भएकोे…