काठमाडौं – गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव गुरुङ ( दीपक मनाङे) ले आफूले ठगलाई झापड हानेको बताएका छन् । ठगलाई झापड हान्ने आफूलाई प्रहरीले पक्राउ गर्न नपाउने उनको भनाइ थियो । मंगलबार एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई मुख्यमन्त्री कपको उद्घाटन कार्यक्रममै झापड हानेर चर्चामा आएका मनाङेले बुधबार पोखरामा पत्रकार सम्मलेन गरेर ठगलाई झापड हान्न पाइने…