काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले राष्ट्रिय आयोजना सरकारको प्राथमिकतामा रहेका बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय आयोजनालाई प्राथमिकतामा राखेर काम भइरहेको बताएका हुन् । उनले महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल समयमै सक्ने गरी काम भइरहेको जानकारी दिए । पुल…