काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । प्रधानमन्त्री ओलीले दुई देशबीच थाँती रहेका मुद्दालाई सुल्झाउने बेला आएको भन्दै मोदीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका हुन् । विराटनगरमा रहेको इन्टिग्रेटेड चेकपोस्ट र गोरखा र नुवाकोटमा बनेका ५० हजार घर हस्तान्तरण गर्न मंगलबार बिहान प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री…