बालुवाटारमा ओली–प्रचण्डबीच छलफल जारी, सभामुख टुंगो लगाउने तयारी

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच अहिले बालुवाटारमा छलफल जारी  छ । आइतबार बिहान नौ बजेदेखि ओली र प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल चलिरहेको हो । ओली र प्रचण्डबीचको छलफल सभामुख चयनको विषयमा केन्द्रित रहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए । सभामुखमा पूर्व एमाले…