एमसीसीको विषयमा नेकपामा विवाद छ, पार्टीले आवश्यक निर्णय लिन्छः नारायणकाजी श्रेष्ठ

म्याग्दी – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभाको सभामुख चयनबारे देखिएको अन्यौलताले छिट्टै निकास पाउने बताएका छन् । नेकपाकै तर्फबाट सभामुखको उम्मेदवारी दिनका लागि उपसभामुखको राजीनामा अनिवार्य भएको बताउँदै नेता श्रेष्ठले माघ ६ मा आह्वान गरिएको प्रतिनिधिसभा बैठक अगावै यस विषयले निष्कर्ष पाउने विश्वास व्यक्त गरे । प्रेस संगठन म्याग्दीले शनिवार बेनीमा आयोजना…