कमल थापाले भने : अब कहिल्यै नफुट्ने गरी पार्टी एकता गर्दैछौं

चितवन - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले विभाजित शक्तिहरुसँग एकता हुन लागेको एकता अब कहिल्यै नफुट्ने बताएका छन् । राप्रपा (प्रजातान्त्रिक) लगायतका नेताहरु पार्टी एकताका लागि छलफलमा जुटिरहेका बेला थापाले छिन्नभिन्न पूर्वपञ्चहरुबीच मजबुत एकता हुन लागेको बताएका हुन् । फुट्नका लागि किन फेरि पार्टी एकता भन्ने पत्रकारहरुको प्रश्नको जवाफ दिँदै थापाले भने,…