पर्यटनबाटै मुलुकको विकास गर्न सकिन्छ : मन्त्री अधिकारी

म्याग्दी-संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पर्यटनको माध्ययमबाटै मुलुकको दिगो विकास सम्भव रहेको बताएका छन् । म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि शुरु भएको ‘म्याग्दी भ्रमण वर्ष २०७५’ बेनीमा शुभारम्भ गर्दै उनले यस्ताे बताएका हुन् । पर्यटनको विकासको लागि सरकार पूर्व तयारीमा जुटेको भन्दै मन्त्री अधिकारीले नेपाल प्राकृतिक, धार्मिक, ऐतिहासिक र परम्परागत कला संस्कृतिमा…