दाङ - प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले चिकित्सा शिक्षा विधेयकका बारेमा आन्दोलन गर्नु गलत भएको बताएका छन् ।आइतबार बिहान तुलसीपुरको टरिगाउँ विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभामुख महराले प्रक्रिया र्पुयाएर पारित भएको विधेकलाई आन्दोलनको विषय बनाउनु सही मान्न नसकिने बताएका हुन् । प्रतिपक्षको समितिमा पर्याप्त छलफल भएर पारित भएको विधेयक संसदमा पनि असहमति जनाएको भए पुग्नेमा…