विप्लवका चार कार्यकर्ता प्रहरी हिरासतमा

रसुवा– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भ्रातृ संगठन अखिलका ४ नेता कार्यकर्ता पक्राउ परेका छन्। अखिल रसुवाका संयोजक नविन घिमिरे, अखिलका जिल्ला सदस्य सेजन ठकुरी, अखिलका केन्द्रिय सदस्य अटल शर्मा र पश्चिम ताम्सालिङ इञ्चार्ज बद्री अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुसँगै रसुवाली कवि ठाकुर तिमल्सिना पनि पक्राउ परेका छन्। नेपाल कम्युनिस्ट पार्टी रसुवाका…