बाबुराम भट्टराईको आरोप : अरबौंको भ्रष्टाचार हुँदा पनि सरकारले नियन्त्रण गर्न सकेन

काठमाडौं - नयां शक्ति पार्टी नेपालका संयोजक एवम् प्रतिनिधिसभाका सांसद डा. बाबुराम भट्टराईले सरकारले मुलुकमा अरबौंको भ्रष्टाचार हुँदा पनि नियन्त्रण गर्न नसकेको आरोप लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले दावी गरेजस्तो मुलुकमा सुशासन कायम हुन नसकेको प्रतिक्रिया पनि दिए । आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीमाझ उनले वाइडबडी विमान खरिद प्रकरण, एनसेल, बुढिगण्डकी जलविद्युत…