काठमाडौं - सांसद रेशम चौधरीको सपथ ग्रहण कार्यक्रम पूर्वनिर्धािरित समयभन्दा केही घण्टालाई पछि सरेको छ । बिहान साढे ११ बजे राखिएको सपथ ग्रहण कार्यक्रम दिउँसो ३ बजेका लागि सारिएको हो । यसअघि चौधरीलाई सभामुख कृष्णबहादुर महराले आफ्नै कार्यकक्षमा पद तथा गोपनीयताको सपथ खुवाउने कार्यक्रम थियो। हाल थुनामा रहेका चौधरीलाई सपथ लिएपछि पुनस् कारागार नै लगिने…