गृहमन्त्री बादलले बनाए विप्लवमाथी पहिलो निशाना,यस्तो छ विप्लवको तयारी

काठमाडौँ — माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ ले २०५१ मा नेत्रविक्रम चन्द ‘विप्लव’ लाई रोल्पामै छापामार युद्धबारे प्रशिक्षण दिएका थिए । तिनै थापा गृहमन्त्री बनेका बेला चन्द भने सशस्त्र क्रान्ति गर्ने भन्दै उनलाई चुनौती दिइरहेका छन् । क्रान्तिका गुरु थापाले शान्ति सुरक्षाको साँचो लिएका बेला चेला ‘विप्लव’ त्यही शान्ति सुरक्षा खलबलाइरहेका छन् । सरकारले आगजनी र…