धनराज भन्छन्–नवराज सिलवालले देउवालार्इ अधिनायकबादी देख्नु ठीक हो (भिडियोसहित)

काठमाडौं– कांग्रेस नेता धनराज गुरुङ्गले आफ्नै पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध तिखो प्रहार गरेका छन्। नेपाल प्रहरीको आइजीपी बढुवा विषयमा नेता गुरुङले तत्कालीन डिआइजी नवराज सिलवालमाथि अन्याय भएको बताए। माउन्टेन टेलिभिजनमा अन्तर्वार्ता दिँदा गुरुङले सिलवालले देउवालाई अधिनायकबादी देख्नु गलत नरहेको समेत बताए। हाल एमालेबाट सांसद बनेका सिलवाल आफूूविरुद्ध निर्तमान प्रधानमन्त्री देउवाले अन्याय गरेको र अधिनायकवाद रहेको…