राष्ट्रपति बन्न नपाएपछि झलनाथ कड्किए, ‘पार्टी तपार्इंको घर हो ?’

काठमाडौं - प्रधानमन्त्री केपी ओलीको कुरा सुनेर आक्रोशित बनेका झलनाथ खनालले पार्टीमा छलफल नै नगरी त्यत्रो समझदारी कसरी भयो र अहिलेसम्म किन जानकारी भएन भन्ने प्रश्न गरेका थिए । उनले इतिहासदेखि नै पार्टी पद्धतिका आधारमा चल्दै आए पनि अहिले कसैको घरजस्तो गरी चलाउन थालिएको आरोप लगाएका थिए । ‘पार्टी महासचिव र अध्यक्षका रूपमा मैले पनि पार्टी हाँकेको…