वाम एकतामा ७० र ३० प्रतिशत वाहियात हल्ला हो : दाहाल

काठमाडौं– पुर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले एमाले माओवादी एकतामा ६० र ३० को भागवण्डाको हल्ला वाहियात भएको वताएका छन् । कतिपय संचार माध्यम र सामाजिक संजालमा आएको हल्ला प्रति संकेत गर्दै दाहालले भने पार्टी एकतामा साठी तीस भन्ने काहीँ पनि भएको छैन ।’ दाहालले राष्ट्रिय सभा र कुनै प्रदेश विशेषमा…