स्थानीय सरकारको संबैधानिक अधिकार संस्थागत गर्न सर्वोच्चमा रिट

काठमाडौं- स्थानीय सरकारको संबैधानिक अधिकार संस्थागत गर्नका लागि सर्बोच्चमा रिट परेको छ । बनेपा नगर पालिकाका नगर प्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठको नेतृत्वमा स्थानीय सरकारको संबैधानिक अधिकारहरु संस्थागत गर्ने गराउने उद्येश्य साथ केन्द्रीय तथा प्रान्तीय सरकार प्रमुखहरु तथा सम्बन्धित बिभिन्न मन्त्रालयहरु बिपक्षी बनाई सर्बोच्च अदालतमा आज फाल्गुन २० गते आइतबार रिट दर्ता गरिएको हो । स्थानीय…