प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाललाई नियुक्त गरेका छन् । उनि यसअघि ओली प्रधानमन्त्री हुंदा समेत उनको राजनीतिक सल्लाहकार थिए । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले एमाले पोलिटव्यूरो सदस्य समेत रहेका रिमाललाई प्रमुख सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको बैठकले मन्त्रालयहरुको संख्या घटाएर १७ वटा कायम गर्ने निर्णय समेत…