प्रधानमन्त्री कार्यालयका प्रवक्ता पन्थी हटाइए, शर्माले पाए प्रवक्ताको जिम्मेवारी

काठमाडौं– सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता सहसचिव हरिप्रसाद पन्थीलाई पदबाट हटाएको छ।     प्रदेश राजधानी तोकिसकेको भन्ने खबर मिडियामा आएपछि सरकारले पन्थीलाई हटाएर शासकीय सुधार महाशाखाका सहसचिव डिल्लीराम शर्मालाई प्रवक्ताको जिम्मेवारी दिएको हो।     सरकारले सातै प्रदेशको अस्थायी राजधानीको खाका तयार भएको समाचार राष्ट्रिय समाचार समिति (रासस) ले प्रकाशित गरेको थियो। समाचारमा…