राष्ट्रियसभा गठन प्रक्रिया र निर्वाचन प्रणालीबारे एमाले र माओवादी नेताबीच छलफल

काठमाडौं– नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताले राष्ट्रिय सभाको निर्वाचनमा समान धारणा बनाएर जाने निर्णय गरेका छन् । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा २४ असोजमा  बसेको दुई दलका शीर्ष नेताको बैठकमा राष्ट्रिय सभा गठन र त्यसको प्रक्रियालाई कुन ढाँचामा अगाडि लैजाने भन्नेबारेमा छलफल भएको हो ।  शीर्ष नेताले वरिष्ठ कानून व्यवसायी तथा पूर्व…