अख्तियार प्रमुख वस्नेत पनि यसरी अघि बढ्दैछन् लोकमानकै बाटोमा

काठमाडौं– अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दिप बस्नेतको निर्देशनमा अख्तियारले एक अर्बभन्दा बढी ऋण लिने ब्यवसायीको विवरण माग गरेको छ । तत्कालिन अख्तियार प्रमुख लोकमानसिंह कार्कीले पनि राष्ट्र बैंकलाई दुई करोडमाथिका ऋणीको सबै फाइल तीन दिनभित्र बुझाउन निर्देशन दिएका थिए ।     वस्नेतले पनि कार्कीकै शैलीमा यथाशिघ्र सबै बिवरण उपलव्ध गराउन भन्दै केन्द्रिय…