देउवाले दिल्लीमै चीनको प्रशंसा गरेपछि भारतमा हंगामा

काठमाडौं–प्रधानमन्त्री शेरबहादुर देउवाले उत्तरी छिमेकी मुलक चीनले नेपालको सार्वभौमसत्ताको जहिले सम्मान गरेको बताएका छन् । पाच दिने राजकिय भ्रमणमा दिल्ली पुगेका प्रधानमन्त्री देउवाले चीनबाट नेपाललाई कुनै खतरा नभएको भन्दै उसले जहिले पनि नेपालको सार्वभौमसत्ताको सम्मान गरेको बताएका हुन ।   बिजेपीका महासचिव राम माधवले नेतृत्व गरेको  इन्डिया फाउन्डेसनले बिहिवार आयोजना गरेको कार्यक्रममा देउवाले नेपाल–चीन सम्बन्ध…