प्रदेश ४ लार्इ तमुवान राज्य नामाङ्कन गर्नुपर्ने माग, मुख्यमन्त्री र सभामुखलाई ज्ञापन पत्र बुझाउदै

पोखरा– आदिवासी गुरुङ समुदायको राष्ट्रिय साझा संस्था तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद र ४ नं प्रदेश भित्र थातथलो रहेको आदिवासी जनजाति संघसंस्थाहरूले ४ नं प्रदेशलाई तमुवान नामाङ्कन गर्नुपर्ने र त्यस प्रदेशभित्र थातथलो रहेका आदिवासीहरूको स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र सुनिश्चत हुनुपर्ने दाबी सहित मुख्यमन्त्री र सभामुखलाई आज ज्ञापन पत्र बुझाउदै छ । तमुवान संघर्ष…