शक्ति वस्नेतले जाजरकोटमा ५ दशक लामो राजनीतिक इतिहास तोडे

दीपबहादुर घर्तीजाजरकोट–  ४९ बर्षको संसदीय चुनावी यात्रामा कसैले पनि दोश्रो पटक चुनाव नजितेको जाजरकोटमा दोश्रो पटक चुनाव जित्ने पहिलो नेतामा शक्तिबहादुर बस्नेत परेका छन् । जाजरकोट निर्वाचन क्षेत्र नं. १ वाट २०७० मा दोश्रो संविधान सभा सदस्यमा निर्वाचित बस्नेत अहिले प्रतिनीधि सभा सदस्यमा निर्वाचित भएर जाजरकोटमा दुई पटक चुनाव जित्ने नेताको रेकर्ड कायम गरेका छन्…