पूर्वप्रधानन्याधीश सुशीला कार्की गोविन्द केसीको समर्थनमा सडकमा

काठमाण्डौ– पूर्वप्रधानन्याधीश सुशीला कार्की डा.गोविन्द केसीको समर्थनमा सड्कमा उत्रेकी छन् । चिकित्सा क्षेत्र सुधारको माग राखी दुई हप्तादेखी  अनशनरत डा.गोविन्द केसीको समर्थनमा शनिबार निस्केको जुलुस प्रदर्शनमा पूर्वप्रधानन्याधीश कार्की सहभागी भएकी हुन । कार्कीसहित मानवअधिकारवादी कृष्ण पहाडी पनि प्रदर्शनमा सहभागी छन् । उनिहरुले केसीले अघि सारेका माग तत्काल सम्बोधन गर्नुपर्ने माग राखेका छन् । माइतीघर मण्डलाबाट…