पाँच वर्षभित्रमा उपत्यकामा रेल गुड्छ : मन्त्री महासेठ

काठमाण्डौ – भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले पाँच वर्षभित्रमा उपत्यकामा रेल गुड्ने दावी गरेका छन् । आइतबार रिपोर्टस क्लब नेपालले गरेको विशेष साक्षात्कार कार्यक्रममा बोल्दै उनले अहिलेको सरकारलाई काम नगर्नका लागि कुनै पनि बहाना नभएकाले पाँच वर्षभित्रमा रेल गुड्ने बताएका हुन् । ईच्छाशक्ति भए जस्तोसुकै काम पनि गर्न सकिने भन्दै उनले भने “सिङ्गापुर,…