सभामुखमा महरा निर्विरोध निवार्चित (राजनीतिक यात्रासहित)

काठमाडौं – प्रतिनिधिसभा सभामुखमा कृष्णबहादुर महरा निर्विरोध निवार्चित भएका छन् । सभामुखका लागि उनको मात्र उम्मेदवारी परेको हो । औपचारिक घोषणा भने भोलि हुनेछ । महराले संविधान कार्यान्वयन चुनौतीपूर्ण रहेको र धेरै कानुनहरु बनाउनु पर्ने भएकाले त्यसमा आफ्नो भूमिका रहने बताए । महराको प्रस्तावकमा पूर्वसभामुख सुवास नेम्वाङ छन् भने समर्थकमा माओवादी प्रमुख सचेतक देव गुरुङ…